citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज सुनको मूल्य सामान्य घट्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने प्रतितोला १५ रुपैँयाले बढेको छ ।

आज चाँदी तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

gold
himalayan life insurance long ad