citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

थापा र मानन्धर नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

नेपाल राष्ट्र बैंकले विश्रुत थापा र रामबहादुर मानन्धरलाई कायम मुकायम कार्यकारी निर्देशकमा बढुवा गरेको छ ।
यसअघि सुपरिवेक्षण विभागको निर्देशकको जिम्मा पाएका थापाले अहिले मुद्रा ब्यवस्थापन विभागको काम सम्हाल्ने भएका छन् भने विकास बैंक सुपरिवेक्षण विभागको निर्देशकका रुपमा रहेका मानन्धरले संस्थागत योजना विभागको जिम्मेवारी पाएका छन् ।

gold
himalayan life insurance long ad