citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बुधबार यी स्थानमा वर्षा हुनेछ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बुधबार देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति कोशी, मधेश, बागमती र गण्डकीमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

himalayan life insurance
igi long