sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ओखलढुङगा चम्पादेवी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–९ तिलगंगा बस्ने ५० वर्षीय तिलक बहादुर थापा मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तिलक बहादुर संलग्न ७ लाख रूपैयाँ बिगो भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्‍वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

 

prabhu bank
nawakantipur long