citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज शुक्रबार सुनचाँदीको भाउ घटे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । हिजो बिहिबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबर भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि १८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने १० रुपैयाँले घटेर तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ

himalayan life insurance
igi long