sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

उमेश जोशी र भिम ढकाललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

वैशाख चार गते बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा जोशी र दोस्रो नम्बरमा ढकाललाई बढुवाका लागि सिफारिस गरेको थियो ।

gold
kumari bank
nawakantipur long