citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

अर्थ सचिव मरासिनीद्वारा राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ ग्रहण

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा बिहीवार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्चका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल, सह(रजिस्ट्रारहरू हरिराज कार्की, ठगीन्द्र कट्टेल र अर्जुनप्रसाद कोइराला, राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीको उपस्थिति थियो ।

gold
himalayan life insurance long ad