citizens life insurance long ad
stcnepal long ad

हिमालय एयरलाइन्सका एक जना पाइलटलाई कोरोना संक्रमण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । हिमालयन एयरलायन्सका एक जना पाइलटलाई कोरोना संक्रमण देखिएको । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना पोजेटिभ देखिएको हो ।

हिमायल एयरलायन्सका अनुसार कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक रहेका छन् भने उनलाई हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका निगरानीमा राखिएको छ ।

हिमालय एअरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन समेत रहेका उनलाई कोरोना संक्रमण देखिएसंगै उनीसँगै उडेका अन्य चालक दलका सदस्यको पनि स्वास्थ्य जाँच गरिएको थियो तर उनी बाहेक सबैको रिपोर्ट नेगेटिभ आयो एअरलाइन्सले जनाएको छ ।

‘

IME Life
kumari