stcnepal long ad
global ime bank long

३ किलो गाँजा सहित नियन्त्रणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । २० माघ महानगरीय प्रहरी प्रभाग नागढुङगाले ३ किलो गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आज धादिङबाट काठमाडौ आउदै गरेको बा.४ ख.८५२३ नम्बरको यात्रुबाहक सवारी चेकजाँच गर्दा धादिङ गजुरी गाँउपालिकाका देवराज अधिकारीलाई पक्राउ गरेको छ । अधिकारीले झोलामा लुकाई छिपाई ल्याएको ३ किलो गाँजा बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari