citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

भोली काठमाडौंका यी स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । भोलि चैत १० गते काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार एक दर्जन बढी स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरण प्रणाली संचाल विभाग टेकु सवस्टमा १३२/११ केभी, ४५ एमभिए ट्रान्सफरमर १ / २ लाई समानान्तर गर्न लागेको छ ।

टेकु स्वस्टेशनबाट आपूति हुने थापथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भोटेवहा, लगन, सुन्धरा, खिचापोखरी, बसन्तपुर लगायतका स्थानमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

himalayan life insurance
igi long