stcnepal long ad
ime life insurance
national life
global ime bank long

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

पहाडी भेगका केही स्थानमा भने आज मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । मधेश प्रदेश र कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २८ दशमलव २ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

IME Lifesidebar
kumari