macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अध्यागमन विभागमा आजदेखि ई–भिसा लागू हुँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । अध्यागमन विभागमा शुक्रबारदेखि ई–भिसा लागू हुने भएको छ । अध्यागमन विभागले शुक्रबारदेखि ईभिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागका निर्देशक तथा सूचना अधिकारी प्रेम प्रसाद दहालले बताए ।

निर्देशक दहालका अनुसार अध्यागमन विभागमा शुक्रबार उक्त सेवाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास विभागले लिएको छ ।

himalayan life insurance
igi long
NTA long ad