macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालमा नयाँ कार्यसमिति

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) मा नयाँ कार्यसमिति चयन भएको छ। राजधानीमा भएको एक कार्यक्रममा साइमनको १५औं कार्यसमितिमा नयाँ पदाधिकारी र सदस्य चयन भएका हुन्।

साइमनको अध्यक्षमा डा. रत्नमणि गजुरेल निर्विरोध चयन भएका छन्। यस्तै उपाध्यक्षमा डा. मुकुन्द प्रसाद काफ्ले, महासचिवमा डा. रमिला श्रेष्ठ, सहसचिवमा डा. कुन्जाङ शेर्पा र सहकोषाध्यक्षमा डा. कृष्णकुमार अग्रवाल चयन भएका छन्।

यसैगरी, सदस्यहरुमा डा. शन्तकुमार दास, डा. दुर्गा भण्डारी, डा. मुकेश शर्मा पौडेल, डा. नरेश पराजुली, डा. दिपेन महर्जन, डा सरोज पोखरेल र डा. शेरबहादुर कमर चयन भएका छन्।

himalayan life insurance
igi long
NTA long ad