citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालमा नयाँ कार्यसमिति

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) मा नयाँ कार्यसमिति चयन भएको छ। राजधानीमा भएको एक कार्यक्रममा साइमनको १५औं कार्यसमितिमा नयाँ पदाधिकारी र सदस्य चयन भएका हुन्।

साइमनको अध्यक्षमा डा. रत्नमणि गजुरेल निर्विरोध चयन भएका छन्। यस्तै उपाध्यक्षमा डा. मुकुन्द प्रसाद काफ्ले, महासचिवमा डा. रमिला श्रेष्ठ, सहसचिवमा डा. कुन्जाङ शेर्पा र सहकोषाध्यक्षमा डा. कृष्णकुमार अग्रवाल चयन भएका छन्।

यसैगरी, सदस्यहरुमा डा. शन्तकुमार दास, डा. दुर्गा भण्डारी, डा. मुकेश शर्मा पौडेल, डा. नरेश पराजुली, डा. दिपेन महर्जन, डा सरोज पोखरेल र डा. शेरबहादुर कमर चयन भएका छन्।

himalayan life insurance
igi long