macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

१५ लाख घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा काभ्रेको बनेपा नगरपालिका(९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

बुधबार  राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका(३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको ती स्रोतले बताए । वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न।७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

himalayan life insurance
igi long
NTA long ad