macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

भारतीय नम्बर प्लेटको गाडी त्रिशुली नदीमा खस्यो, विस्तृत विवरण आउन बाँकी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

चितवन । चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर BR 09GC1430 नम्बर सबारी साधन ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिसुली नदिमा खसेको छ । कुन कस्तो साधन हो, अहिलेसम्म खुल्न सकेको छैन ।

सो सवारी साधन त्रिसुली नदीभित्र रहेको ईलाका प्रहरी कार्यालय मुङ्लिनले जनाएको छ । अहिले सशस्त्र प्रहरी कुरिङघाटबाट र नेपाल प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

himalayan life insurance
igi long
NTA long ad