macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सरकारले भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी गरेको छ । भिजिट भिसाबाट विदेश जान झन्झटिलो प्रावधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्गठित रूपमा सेटिङ मौलाएको खुलेपछि गृह मन्त्रालयले खुकुलो मापदण्ड बनाएर यसमा सुधारको प्रयास गरेको हो  ।

भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउन अध्यागमन विभागले नयाँ मापदण्डको प्रस्ताव गरेको छ । विभागले प्रस्ताव गरेको मापदण्डलाई परिमार्जन गरेर केही दिनभित्रै कार्यान्वयन शुरु हुने गृह मन्त्रालयले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad