citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

डाबर नेपालले ग¥यो EHCF लाई रु २५ लाख सहयोग

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । स्वास्थ्य र कल्याणको लागिहाम्रो निरन्तर प्रयासमा, डाबर नेपालले “बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम (NPPTBI) लाई समर्थन गर्ने संस्था Easy Healthcare Foundation (EHCF) सँग अर्थपूर्ण साझेदारी बनाएको छ ।

यो महान कार्य नेपालमा स्वास्थ्यपूर्वाधारलाई सहयोग गर्ने डाबर नेपालको अटल प्रतिबद्धतासँग निर्बाध रूपमा मिल्छ । EHCF सँग हात मिलाएर, डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तर दायित्व (CSR)लाई आगोको चोटहरूको रोकथाम र उपचारमा योगदान पु¥याउँछ ।

डाबर नेपालले आफ्नो CSR पहल अन्तर्गत HCF लाई नेपाली रू. २५ लाख प्रदान गरेको छ । १५ डिसेम्बर, २०२३ मा काठमाडौमा श्रीमती इश्वरी राणा, अध्यक्ष र एमडी–डाबर नेपाल, हरकिरत बेदी, बिजनेस हेड–नेपाल र म्यानमार,ले अनुदान हस्तान्तरण गर्नुभएको थियो ।

अनिल पुरी (हेड–एच.आर), रोहित रौनियार (निर्देशक –EHCF) र उज्ज्वलविक्रम थापा (संरक्षक –EHCF) को उपस्थितिमा EHCF का संस्थापक अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गरिएको थियो ।
यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिन्छ र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउँछ ।

himalayan life insurance
igi long