macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एफपीओ र मर्जरमा प्राप्त लाभमा कर लाग्ने सर्वोच्चको फैसला

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । बैंक तथा बीमा कम्पनीले एफपीओको प्रिमियम र मर्जरको पर्चेज गेनबाट भएको आम्दानीमा कर तिर्नुपर्ने भएको छ ।

बैंक तथा बीमा कम्पनीले एफपीओको प्रिमियम र मर्जरको पर्चेज गेनबाट भएको आम्दानीमा कर तिर्नुपर्ने भएको छ ।

बैंक तथा बीमा कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र संघीय संसद सचिवालयलाई विपक्ष बनाएर दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेसँगै उक्त आम्दानीबाट कर तिर्नुपर्ने भएको हो ।

सरकारले बजेटमार्फत मंसीरमसान्तसम्म सो बापतको कर दाखिला गरेमा शुल्क र व्याज मिनाहा गर्ने घोषणा गरेका थिए ।

आज ९बिहीबार० सर्वोच्चले रिट खारेज गरेसँगै अब बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुलाई करमा लाग्ने अतिरिक्त शुल्क र व्याज मिनाहा लिन पाउने समय भोलि शुक्रबार मात्रै उपलब्ध रहेको छ ।

पर्सि शनिबार मंसिर महिनाको अन्तिम दिन भए पनि सार्वजनिक बिदा परेको कारण भुक्तानी गर्न सकिने अवस्था छैन ।।

himalayan life insurance
igi long
NTA long ad