macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा भण्डारी नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा बैंकर राजनसिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर पहिलो साता सदस्यमा नियुक्त गरेको हो ।

लामो समय बैंकिङ क्षेत्रको अनुभव भएका भण्डारी केही समय अघि मात्रै सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्षबाट बाहिरिएका हुन् ।

उनी बैंक स्थापना कालदेखि प्रमुख कार्यकारी अधिकृत थिए । उनी बैंकर्स संघको अध्यक्ष समेत भएका भण्डारी नेपाल राष्ट बैंकका पूर्व कर्मचारी पनि हुन् ।

himalayan life insurance
igi long
NTA long ad