citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

ओमानबाट १६६ नेपाली आज स्वदेश फर्किंदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । ओमानबाट समस्यामा परेका १६६ जना नेपाली आज स्वदेश फर्किंदै छन् । ओमानस्थित नेपाली दूतावासले सलाम एअर मार्फत त्यहाँ समस्यामा परेका १६६ जना नेपालीलाई स्वदेश फर्काउन लागेको हो ।
सरकारले तोकेको भन्दा सस्तो भाडा दरमा दूतावासले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्ता हुने व्यवस्था मिलाएको बताएको छ ।

gold
himalayan life insurance long ad