citizens life insurance long ad
stcnepal long ad
national life

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. भट्ट

Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा.रञ्जनराज भट्टले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रयोगशालाको निर्देशक डा. रुणा झालाई बर्खास्त गर्दै डा. भट्टलाई जिम्मेवारी दिएका हुन् ।

यस्तै, कान्ति बाल अस्पतालमा कार्यरत नर्स रोशनी लक्ष्मी तुईतुईलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरिएको छ ।

himalayan life insurance
igi long