citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

गण्डकीमा थप ३७ जनामा कोरोना संक्रमण

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार यो सँगै गण्डकीमा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।
उहाँले ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना देखिएको जानकारी गराउनु भयो । शुक्रबार कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढि स्याङ्जाको २२ जना त्यसैगरी पर्वतका १३ जना र नवलपुरका १ जना र तनहुँको १ जना रहेका छन् । गण्डकीका ११ जिल्ला मध्ये ९ जिल्लाका संक्रमित छन् । मनाङ र मुस्ताङ भने संक्रमित छैनन् ।

१ सय ८८ जना संक्रमित मध्ये कुन जिल्लामा कति ?

स्याङजामा ६० जना
बाग्लुङमा ४० जना
नवलपुरमा ३८ जना
पर्वतमा २२ जना
गोर्खामा १५ जना
कास्की ५ जना
तनहुँमा ४ जना
म्याग्दीमा ३ जना
लमजुङमा १ जना

gold
kumari bank