1.1K
काठमाडौं । काठमाडौंमा भुकम्प गएको छ । सात बजेर ४० मिनेट तिर भुकम्पको महसुस भएको हो ।
काठमाडौँसहित गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।