stcnepal long ad
global ime bank long

कम परिमाणमा डिजेल बिक्री गर्ने सशस्त्र प्रहरीको पम्प सिल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । केन्द्रीय अनुगमन टोलीले सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भूस्थित हलचोक फ्युल स्टेसन सिल गरेको छ।

बुधबार गरिएको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल स्टेसन र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो।

मंगलबार मात्रै अनुगमनका क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको थियो।

दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ।

IME Lifesidebar
kumari