citizens life insurance long ad
stcnepal long ad

निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको भोलिपल्टै स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले दिए राजीनामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले राजीनामा दिएका छन्। मंगलबार स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई उनीहरुले राजीनामा बुझाएका छन्। राजीनामा दिनेमा डा. सुरेश तिवारी, डा. तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईं रहेका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सोमबार डा मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए।

सरकारले २४ असोजमा बोर्डका कार्कारी निर्देशक डा दामोदर बसौलालाई निलम्वन गरेपछि सो पदमा उपाध्ययलाई जिम्मेवारी दिएको हो।

IME Life
kumari