stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल आयल निगमले आइतबार मध्यरातपछि लागू हुने गरी इन्धनको मूल्य घटाए

पेट्रोलमा ११ रूपैयाँ र डिजलमा ५ रूपैयाँ घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाल आयल निगमले आइतबार मध्यरातपछि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । निगमले भारतीय आयल निगमसँगको खरिद मूल्य घटेकाले भाउ घटाइएको जानकारी गराएको छ।

निगमका अनुसार काठमाडौंको बजारमा पेट्रोलको मूल्य प्रतिलिटर रु १८३ बाट रु १७२ कायम गरिएको छ। यसैगरी डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १७३ बाट रु‍ १६८ कायम गरिएको छ।

निगमका अनुासर नयाँ कायम भएको मूल्य आइतबार (आज) राती १२ बजेदेखि लागू हुनेछ।

IME Lifesidebar
kumari