stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्राधिकरणको कर्मचारी युनियनमा जैसी समूह विजयी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको शुक्रवार भएको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियनमा शिवराज जैसीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा जैसीको सम्पूर्ण समूह नै निर्वाचित भएको हो ।

युनियनको उपाध्यक्षमा सोनु के.सि, सचिवमा राजु रिजाल र कोषाध्यक्षमा मनोज पौडेल निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरूमा सागर कुमार भट्टराई, निरु कुमारी लेखक राधेश्याम मल्ल निर्वाचित हुनुभएको छ ।

IME Lifesidebar
kumari