sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट कुल २० प्रतिशत लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न सहित १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष यसले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

prabhu bank
nawakantipur long