stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेमा स्वाबलम्बन लघुवित्तको १७ लाख कित्ता बोनस शेयर सूचिकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वालम्ब लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई वितरण गरेको हो ।

 

संस्थाको १७ लाख ९१ हजार ७ सय कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले प्रदान गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

prabhu mahalaxmi
kumari