stcnepal long ad
global ime bank long

कोरोना उपचार कोषमा छिमेक लघुवित्तद्वारा २५ लाख योगदान गर्ने घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौँ ।

सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा छिमेक लघुवित्त वित्तीय संस्थाले २५ लाख रुपियाा योगदान गर्ने घोषणा गरेको छ ।

कोरोना भाइरस विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको अवस्थमा नेपालमा उक्त महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको छिमेक लघुवित्तले जनाएको छ ।

IME Lifesidebar
kumari