stcnepal long ad
global ime bank long

नेरुडेको लघुवित्त वित्तीय संस्थाले पुस १० गते वार्षिक साधारण सभा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले शनिबार पुस १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा २१.४८प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

नेरुडेले साधारण सभा र लाभांशका लागि बुक क्लोज पनि गरेको छ । यसले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गरेको हो । मंसिर २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने सक्नेछन् ।

IME Lifesidebar
kumari