citizens life insurance long ad
stcnepal long ad

राष्ट्र बैंकद्वारा मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८का लागि वितरण गर्न भनी प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको जनाएकाे छ।

राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्तले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर वितरणका लागि स्वीकृति प्रदान गरेको छ।

यो लघुवित्तको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। राष्ट्र बैंकले स्वीकृत दिएसँगै अब संस्थाको आगामी वार्षिक साधारण सभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउने जनाएकाे छ।

IME Life
kumari