stcnepal long ad
ime life insurance
national life
global ime bank long

नयाँ सारथी लघुवित्तले एफपीओ अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नयाँ सारथी लघुवित्तले २ लाख २९ हजार ६४९ कित्ता एफपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो । नयाँ सारथीले एफपीओ जारी गर्न एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

IME Lifesidebar
kumari