stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज सूर्योदय लघुवित्तको साधारणसभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज सूर्योदय लघुवित्तको साधारणसभा  हुने भएको छ। उक्त सभा सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा हुने भएको छ।सभामा कम्पनीले १५ दशमलव ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गरेको छ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ ।

कम्पनीमा सर्वसाधारण सेयरधनीको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि चैत १९ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । यसर्थ, चैत १८ गतसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

IME Lifesidebar
kumari