stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मितेरी लघुवित्तको बोनस सेयर सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा मितेरी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज माघ २९ गते बिहिबार संस्थाको १५ प्रतिशत अर्थात १० लाख ४० हजार ५६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

यससँगै, उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, केही दिनपछि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

prabhu mahalaxmi
kumari