citizens life insurance long ad
stcnepal long ad

वोमी लघुवित्तले ३०% बोनस सेयर दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वोमी लघुवित्तले ३०% बोनस सेयर दिने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समिति बैठकले ३०% बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै, वोमी लघुवित्त नागरिक लघुवित्तसँग मर्ज प्रक्रियामा रहेकाले लगानीकर्ताले बोनसमा लाग्ने कर समेत छुट पाउने भएका छन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँको आधारमा ३०% बोनस सेयर दिने निर्णय गरेको हो ।

IME Life
kumari