stcnepal long ad
nabil bank
macchha(MBL)

यस पटक लाभांश स्वदेशी लघुवित्तका लगानीकर्ताले नपाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यसपटक स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले  लाभांश नपाउने भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण नगरिने जनाएको हो । कम्पनीको सञ्चालक समितिको बैठकले वासलात, आम्दानी तथा नाफा नोक्सान विवरण पारित गरेको छ ।

अब साधारण सभा र नियामक राष्ट्र बैंक समक्ष पेश गरिने निर्णय भएको कम्पनीले जनाएको छ ।  हाल एनआइसी एसिया र स्वेदशी लघुवित्त एक आपसमा आपसमा मर्ज हुने तयारीमा भएका छन् । दुवै संस्था मर्ज गर्न सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । मर्जर सम्झौतासँगै एनआइसी एसिया र स्वेदशी लघुवित्तको साउन ३२ गतेबाट नेप्सेमा सेयर कारोबार रोक्का गरिएको छ ।

prabhu mahalaxmi
kumari