stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

ग्लोबल आइएमई लघुवित्तको सीइओमा हरिकृष्ण जोशी नियुक्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हरिकृष्ण जोशी नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको मंगलबार (वैशाख २ गते) बसेको बैठकले जोशीलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो । उनले वैशाख १५ गतेदेखि कार्यभार सम्हालेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari