citizens life insurance long ad
stcnepal long ad

फर्स्ट माइक्रोफाइनान्समा दुई जना सञ्चालक निर्विरोध निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्समा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस ११ गते सम्पन्न १५औं वार्षिक साधारणसभाबाट युवराज क्षेत्री र खेम प्रसाद खतिवडा सर्वसाधारण शेयरधनीको तर्फबाट निर्विरोध निर्वाचित भएका हुन् ।

IME Life
kumari