citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २५ हजार कित्ता शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तले हाल कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई लघुवित्तको केन्द्रीय कार्यालय नवलपरासी बर्दघाटमा आवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ ।

gold
himalayan life insurance long ad