citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको २० हजार कित्ता शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सूर्योद वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। वित्तीय संस्थाले संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकलाई ३५ दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न आग्रह गरिएको छ। निवेदन शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौं वा ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको कर्पोरेट कार्यालयमा बुझाउनु पर्नेछ।

खरिदकर्ताले आवेदन दिँदा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिनु पर्नेछ। उक्त शेयर कम्पनीका संस्थापक शेयरधनी घनश्याम अधिकारीको स्वामित्वमा रहेको छ।

दिइएको समयावधिभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ।

gold
himalayan life insurance long ad