stcnepal long ad
ime life insurance
national life
global ime bank long

नयाँ लघुवित्त कम्पनीलाई लाईसेन्स दिन बन्द, दर्ता प्रक्रियामा रहेका सबै लघुवित्त कम्पनीको प्रक्रिया रद्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजैको मितिबाट लघुवित्त वित्तीय संस्थालाई लाइसेन्स दिने प्रक्रिया बन्द गरेको छ । मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले हाल पाइपलाईनमा रहेका सबै लघुवित्त वित्तीय संस्थाहरुको इजाजत प्रक्रिया समेत रद्द गरेको छ । यससँगै अब नेपालमा नयाँ लघुवित्त वित्तीय संस्था दर्ता हुने छैनन् ।

त्यसैगरी, लघु वित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गरेको छ । लघुवित्त वित्तीय संस्थामा आधार दर गणना विधि तय गरी ब्याजदर निर्धारणलाई थप व्यवस्थित बनाउने भएको छ ।

IME Lifesidebar
kumari