stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

स्पर्स लघुवित्त चौथो वर्षमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । “उधमशीलता संगै आत्मनिर्भरता”भन्ने मुल नाराका साथ २०७४ असार २९ गतेका दिन स्थापना भएको स्पर्स लघुवित्त वित्तीय संस्थाले स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालनमा रहेको २० वटै शाखा कार्यालयहरु मार्फत सदस्यहरुलाई हात धुने साबुन तथा सेनीटाइजर वितरण गरेको छ ।

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको लक्षण, रोकथाम तथा सावधानी बारे प्रत्येक केन्द्रमा जनचेतनामुलक सामग्रीहरु वितरण गर्दै यस प्रकोप बाट आफु पनिबाँच्न र अरुलाई पनि बचाउनबिशेष गरि सर सफाइमा ध्यान दिनुपर्ने भएकोले पटक–पटक साबुन पानीले हात धुनुपर्छ भन्ने भावनाको विकास गराउँदै सदस्यलाई हात धुने सावुन तथा केन्द्रमा सेनीटाइजर वितरण गरेको हो ।

prabhu mahalaxmi
kumari bank
kumari