stcnepal long ad
national life

सोमबारबाट एनआरएन, किसान र दिव्य लघुवित्तको एकीकृत कारोबार हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा गाभिएर सोमबार भोली असार २९ गते सोमबारदेखि एकीकृत कारोबार सुरु हुँदैछ । ३ कम्पनी एक भएपछि एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

सोमबारदेखि लघुवित्तका सबै शाखाहरुबाट एनआरएन लघुवित्तको नाममा कारोबार हुन लागेको जानकारी कम्पनीले दिएको छ । एनआरएन लघुवित्तले फागुन १६ गते कैलालीमा साधारण सभाबाट किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई गाभ्न तथा सेयर आदान प्रदान अनुपात निर्धारण गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नरहेको एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई आफूमा समाहित गरेर गत भदौदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ ।

 

 

 

gold
kumari bank
kumari
nawakantipur long