citizens life insurance long ad

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् ।

कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाल्पा घर भएका शर्मालाई आज भदौ ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीइओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको ।

IME Lifesidebar
kumari