stcnepal long ad
ime life insurance
national life
global ime bank long

साधना लघुवित्तले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि विक्री गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको छ ।

संस्थाका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न इच्छा राखी निवेदन पेश गरेकाले कम्पनीले ३५ दिने सुचना जारी गर्दै संस्थापक शेयरधनीलाई मात्रै विक्रीमा ल्याएको शेयरमा कुनै पनि आवेदन नपरेपछि संसले अहिले अन्य जो कोहीले पनि आवेदन दिन सक्नेगरि शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको शेयर संख्या भने खुलाएको छैन् । सो शेयर किन्न इच्छुकले ७ दिनभित्र आवश्यक कागजात सहित गोरखाको हरमटारीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari