stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज आरम्भ चौतारी लघुवित्त र मानुषि लघुवित्तको साधारण सभा हुँदैछ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज आरम्भ चौतारी लघुवित्त र मानुषि लघुवित्तको साधारण सभा हुँदैछ । मानुषी लघुवित्तले आफ्नो पाँचौं वार्षिक साधारण सभा होटल उग्रचण्डी बनेपामा विहान १०ः३० बजे गर्ने जनाएको छ ।

लघुवित्त संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले उक्त साधारण सभाको मिति तय गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को पाँचौं वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट अध्यक्ष ज्युले प्रस्तुत गर्नु हुने प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/ ०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

prabhu mahalaxmi
kumari