macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

स्वावलम्बन लघुवित्तको बोनशको मूल्य समायोजन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले स्वावलम्बन लघुवित्त बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आज लघुवित्तको १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ६ सय ४० रुपैयाँ तोकेको छ ।

नेप्सेले आज कायम अन्तिम शेयर मूल्य ७ सय २० दशमलव १० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात लघुवित्तका शेयरधनीहरुले सो बोनश शेयर पाउनेछन् ।

himalayan life insurance
igi long
NTA long ad