citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८दशमलव ६० प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको थियो । समायोजन पछि कम्पनीको शेयर मुल्य ४ सय ८७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

नेप्सेले  कम्पनीको अन्तिम कारोबार ५ सय २९ रुपैयाँ ७० पैसाको आधारमा मुल्य समायोजन गरेको हो । यही समायोजित मुल्यलाई आधार मानेर भोलि दोस्रो बजारमा कम्पनीको कारोबार खुल्नेछ ।

himalayan life insurance
igi long