786
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।
यस कम्पनीको सञ्चालक समितिको सोमबार (असोज २९ गते) बसेको बैठकले ज्ञवालीलाई कात्तिक १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो ।
Aarthik Sanjal